समय : १२:५७ am | सोमबार , जेठ १० गते २०८३

आज घट्यो सुन चाँदीको भाउ

अर्थ विशेष | जेठ १० गते २०८३

काठमाडौं । नेपाली बजारमा आज जेठ १० गते आइतबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २८ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्