समय : १०:०१ pm | बिहिबार , जेठ ७ गते २०८३

आज बढ्यो सुन चाँदीको मूल्य

अर्थ विशेष | जेठ ७ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज जेठ ७ गते बिहीबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्