समय : ०७:५७ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

अर्याललाई आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी

तारा पौडेल | वैशाख २२ गते २०८३

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको रिक्त महानिर्देशक पदको जिम्मेवारी सह–सचिव रमेश अर्याललाई सुम्पिएको छ ।

मन्त्रालयले अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि विभागको निमित्त महानिर्देशक भएर कार्यसम्पादन गर्नेगरी तोकेको हो ।

उनी सोही कार्यालयमा सहसचिवका रूपमा कार्यरत थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्