काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।