काठमाण्डौ । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. द्वारा सञ्चालन हुने उक्त शोरुमको वैशाख ४ गते शुक्रबार दिउँसो २ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति रहेको थियो। रिबन काट्दै अभ्यास तिवारीले शोरुमको औपचारिक उद्घाटन गरे, जसले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल समाधानहरू नजिक ल्याउने नयाँ अध्यायको सुरुवात गर्नुका साथै नेपाली बजारमा उत्कृष्टता प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।