समय : ०३:०९ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

सुनको मूल्य बढ्यो

अर्थ विशेष | वैशाख ६ गते २०८३

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले बढेको छ। यो वृद्धिसँगै एक तोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ९५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५५ रुपैयाँमा कारोबार हुँदैछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्