माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
अर्थ विशेष |
फागुन १० गते २०८२
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।