समय : ११:४४ pm | मङ्गलबार , पौष ९ गते २०८१

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ११ गते २०८१

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्