समय : ०५:२७ am | मङ्गलबार , भाद्र ३० गते २०८२

सुनको मूल्य बढ्यो

अर्थ विशेष | भाद्र ३० गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्