समय : ०९:४९ pm | शनिबार , चैत्र २८ गते २०८२

काठमाण्डौको जोरपाटीमा कजारियाको नयाँ शोरूम उद्धघाटन

अर्थ विशेष | भाद्र १६ गते २०८२

काठमाण्डौ । टाइल ब्रान्ड कजारियाले काठमाण्डौको जोरपाटीमा अत्याधुनिक शोरूम स्थापना गरेको छ । जिएनएस ट्रेडर्सद्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।यस उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्य सन्तोष चालिसेको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा मुख्य अतिथिले रिबन काटेर यो महत्वपूर्ण विस्तारको औपचारिक सुरुवात गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्