समय : ०१:२२ am | सोमबार , वैशाख ६ गते २०८३

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

अर्थ विशेष | भाद्र २ गते २०८२


काठमाडौं। सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले लाभांक घोषणा गरेको छ ।

फण्डले इकाइधनीहरूलाई गत वर्ष २०८१–८२ को नाफाबाट करसहित ८.२५ प्रतिशत लाभांश दिने भएको हो ।लाभांश वितरणका लागि फण्डले भदौ १३ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ । भदौ १२ गतेसम्म कायम रहेका इकाईले मात्र लाभांश पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्