समय : १०:१२ am | सोमबार , वैशाख ७ गते २०८३

सनराज म्युचुअल फण्डले १४ प्रतिशत लाभांश दिने

अर्थ विशेष | श्रावण २७ गते २०८२


काठमाडौं । लक्ष्मी सनराज बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराज क्यापिटलको योजना व्यवस्थापन हरेको सनराज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराज र्फस्ट म्यचुअल फण्डले १४ प्रतिशत लाभांश दिने भएको छ ।

फण्डले लाभांश प्रयोजनका लागि भदै ३ गतेका लागि बुक क्लोग गर्ने भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्