समय : ०१:४२ am | मङ्गलबार , चैत्र १६ गते २०८२

निजी आवासिय घर निर्माण खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा ३ करोड पुर्याइयो

अर्थ विशेष | असार २७ गते २०८२

काठमाण्डौ । निजी आवासिय घर निर्माण खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् । पहिलो घर निर्माण गर्दा वा खरिद गर्दा यस्तो कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशत र अन्यमा बढीमा ७० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्