समय : ०९:५९ am | शुक्रबार , असार १२ गते २०८३

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ विशेष | जेठ ३१ गते २०८१

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। अघिल्लो दिन बढेको सुनको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ मै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ मै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० सय रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्