समय : १२:४० pm | बिहिबार , चैत्र ५ गते २०८२

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ विशेष | जेठ २९ गते २०८१

काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर नै रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ सय रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्