समय : ०८:३१ am | बिहिबार , वैशाख ३१ गते २०८३

सुनको मूल्य बढ्यो

अर्थ विशेष | जेठ १८ गते २०८२

काठमाण्डौ । आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रहेको सुनको भाउ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्