समय : १०:१० am | बिहिबार , चैत्र १२ गते २०८२

अर्बिट इनर्जीले रु. ५० करोडको आइपीओ ल्याउने

अर्थ विशेष | जेठ ६ गते २०८२

काठमाडौं । अर्बिट इनर्जीले ५० करोड रुपैयाँबराबरको आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ।अर्बिट इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्