काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ४० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।उन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर लाभांशबापत दिएको थियो।
त्यस्तै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख १३ हजार कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ।
नेशनल लघुवित्तको चुक्ता पुँजीको ७।५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत










