समय : ०८:२० pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य आजपनि बढ्यो, चाँदीको भाउ भने स्थिर

अर्थ विशेष | वैशाख २२ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा बढोत्तरी आएको छ । आज स्थानिय बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय मा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य ६ सयले बढेको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्