समय : ०२:३२ am | बिहिबार , चैत्र ११ गते २०८२

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ विशेष | चैत्र २६ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेको संस्थाको ५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै अब आगामी कारोबारदेखि यो बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्