समय : ०७:५१ am | बिहिबार , चैत्र ५ गते २०८२

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | जेठ २५ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.२१ रुपैयाँ र बिक्रीदर १७०.९८ रुपैयाँ कायम भएको छ ।

१० जापानी येनको खरिददर ८.५३ रुपैयाँ र बिक्रीदर ८.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३९ रुपैयाँ र बिक्रीदर २८.५२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.९६ रुपैयाँ र बिक्रीदर ४३६.९२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५२ रुपैयाँ र बिक्रीदर ८८.९२ रुपैयाँ रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्