समय : १०:१७ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा ६१.२९ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ विशेष | फागुन २७ गते २०८१

काठमाण्डौ । नेपाल स््टक एक्सचेञ्ज(नेप्से)मा एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६.५० प्रतिशत अर्थात ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो
बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश.करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको छ । सूचीकृत भएसँगै अब यो सेयर आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्