समय : १२:१७ pm | बिहिबार , वैशाख १७ गते २०८३

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त

अर्थ विशेष | फागुन २२ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएका छन् ।
फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्