समय : १०:१७ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा ३३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

अर्थ विशेष | फागुन २१ गते २०८१

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्