काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । यससँगै सुनको मूल्य लागातार दुइ दिनसम्म स्थिर रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनचाँदीको मूल्य लगातार दुईदिन स्थिर










