समय : ०७:११ pm | बिहिबार , वैशाख १७ गते २०८३

सम्पदा लघुवित्तको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत

अर्थ विशेष | फागुन १९ गते २०८१

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले फागुन १२ गते राष्ट्र बैंकमा पेश गरिएको वित्तीय विवरणहरु फागुन १८ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएको जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्