समय : १२:४९ pm | बिहिबार , फागुन २८ गते २०८२

सामान्य घट्यो सुनको मूल्य

अर्थ विशेष | फागुन १५ गते २०८१

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्