समय : ०१:४३ am | शुक्रबार , वैशाख १७ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य

अर्थ विशेष | फागुन १२ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्