समय : ०२:५० am | शुक्रबार , वैशाख १७ गते २०८३

नेप्सेमा दुई कम्पनीको ५६.२९ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ विशेष | फागुन १२ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्तको ९.५ प्रतिशत र हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७.१३३६ कित्ता र हिमालयन डिष्टिलरीको ४० लाख ८ हजार ७८४.९७ कित्ता गरी कुल ५६ लाख २९ हजार ६७२.१०३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै यी सेयरहरु अब दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्