समय : ०४:४६ am | शुक्रबार , वैशाख १७ गते २०८३

सुनको मूल्य बढ्यो

अर्थ विशेष | फागुन ११ गते २०८१

काठमाडौँ स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्