समय : ०८:५५ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा ३६.५० लाख कित्ता सेयर सूचीकृत

अर्थ विशेष | फागुन ६ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३६ लाख ५० हजार कित्ता अतिरिक्त अर्थात स्थानिय वासिन्दाका लागि जारी गरिएको सेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब उक्त सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्