समय : ११:१९ pm | सोमबार , चैत्र ९ गते २०८२

देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा

अर्थ विशेष | माघ २८ गते २०८१

काठमाडौं ।देशका सबै पालिकाहरूमा ‘क’ वर्गका वाणिज्य बैंकहरूका शाखा पुगेका छन्।

एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा सोमबार शाखा कार्यालय खोलेसँगै मुलुकका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरूको सेवा पुगेको हो

बझाङको साइपाल गाउँपालिकामा सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

राष्ट्र बैंकका अनुसार उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्