समय : ०६:०० pm | बुधबार , चैत्र ११ गते २०८२

बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग, ‘सबै बैंक सुरक्षित छन्

अर्थ विशेष | माघ २५ गते २०८१

काठमाण्डौ । बैंकिङसँग सम्बन्धित चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम फैलाइएको भन्दै सर्वसाधारणलाई त्रसित पारी समाज खलबल्याउनेहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आम–सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारलाई आह्वान गरेका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्