समय : ०९:५१ pm | बुधबार , माघ २१ गते २०८२

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

अर्थ विशेष | जेठ १५ गते २०८१

काठमाण्डौ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्