समय : ०८:५६ pm | बिहिबार , वैशाख २४ गते २०८३

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

अर्थ विशेष | कार्तिक २५ गते २०८१

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन(गौचन)नियुक्त भएकी छन् ।कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्