समय : ०९:४८ pm | बिहिबार , वैशाख २४ गते २०८३

तेह्रथुम पावरको नाफा ७२ प्रतिशत बढ्यो

अर्थ विशेष | कार्तिक २५ गते २०८१

काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्