काठमाण्डौ । कामना सेवा विकास बैंकले धुलिखेल काभ्रे स्थित दुषित थानी हिमालयन रिसोर्टसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमङ पुल, ज्याकुजी, स्टीम र साउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल र रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् ।
kamana sewa bikas bank limited