समय : ०७:०६ am | शुक्रबार , वैशाख २५ गते २०८३

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

अर्थ विशेष | कार्तिक २० गते २०८१

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्