समय : ०९:२८ am | मङ्गलबार , भाद्र २३ गते २०८३

फर्स्ट माइक्रोको सीईओमा नुमनाथ पौडेलको निरन्तरता

अर्थ विशेष | कार्तिक १४ गते २०८१

काठमाडौं । फर्स्ट माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेललाई नै निरन्तरता दिइएको छ। कात्तिक १४ गते बसेको संचालक समितिको २२७ औं बैठकले पौडेललाई नै निरन्तरता दिने निर्णय गरेको लघुवित्तले जनाएको छ।

यससंगै फर्स्ट माइक्रोआमा पौडेलको कार्यकाल ४ वर्षको लागि थप भएको छ। उनको कार्यकाल आगामी कात्तिक १६ गतेदेखि लागू हुनेगरी ४ वर्ष थपिएको कम्पनी सचिव बिजया शर्माले जनाएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्