समय : ११:४८ am | मङ्गलबार , भाद्र २३ गते २०८३

माछापुच्छ्रे क्यापिटलको ५ औं साधारण सभा सम्पन्न

अर्थ विशेष | कार्तिक १४ गते २०८१


काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा कात्तिक १३ गते मंगलबारका दिन काठमाण्डौको बालुवाटारमा रहेको प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

आज सम्पन्न साधारण सभाबाट सञ्चालक समितिका वार्षिक प्रतिवेदन, आव २०८/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु, आव २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरु पारित भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्