समय : ०६:३४ pm | सोमबार , चैत्र २३ गते २०८२

नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार शेयर सूचिकृत

अर्थ विशेष | चैत्र २३ गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकबाट जारी भएको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ चुक्ता मूल्य ३५ करोड रुपैयाँ भएको ३५,००,००० कित्ता प्क्द्यद्यी ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

उक्त अग्राधिकार शेयर भोलि चैत २४ गतेबाट धितोपत्रको दोस्रो बजारमा कारोवार हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्