समय : ११:५९ am | मङ्गलबार , चैत्र ३ गते २०८२

शिखर पावरको आइपीओ बाँडफाँड

अर्थ विशेष | चैत्र ३ गते २०८२

काठमाण्डौ । शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरमा परेको आवेदन बदर भएको छ । काठमाण्डौ । शिखर पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जसमा ३६ हजार ५०० जनाको ४ लाख २२ हजार २०० कित्ता सेयरमा परेको आवेदन बदर भएको छ ।

कुल सदर आवेदनमध्ये १० कित्ताका दरले १ लाख ८४ हजार २६० जनाले मात्रै सेयर प्राप्त गरेका छन्, भने बाँकी २४ लाख ६६ हजार ५८७ जनाको हात खाली भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्