काठमाण्डौ । जय अम्बे स्टिल्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गनरिनेछ ।
जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
काठमाण्डौ । जय अम्बे स्टिल्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।
माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गनरिनेछ ।









