समय : १०:३१ am | बुधबार , माघ २१ गते २०८२

गर्जाङ उपत्यका हाईड्रोले आईपीओ ल्याउने

अर्थ विशेष | माघ १५ गते २०८२

काठमाण्डौ । गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।'
कम्पनीको सभा यही माघ २३ गते होटल भादगाँउ एण्ड रिसोर्टमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो पूँजीबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्