समय : ०१:०३ am | बिहिबार , माघ २१ गते २०८२

नेप्सेमा ५ अंकको वृद्धि

अर्थ विशेष | मंसिर ९ गते २०८२

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ३२ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको १ करोढ १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्