समय : ०४:०० am | बिहिबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य वृद्धि

अर्थ विशेष | कार्तिक २७ गते २०८२

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशलमव ३१ अंकले बढेर २,५४४ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १३ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्