समय : ०४:०२ am | आइतबार , कार्तिक १५ गते २०८२

असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने

अर्थ विशेष | भाद्र ३१ गते २०८२

काठमाडौं । असोज २ गतेबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुने भएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै असोज २ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने जनाएको हो ।

धितोपत्र बोर्डले असोज २ गतेदेखि सेयर कारोबार गर्ने भनेर दिएको निर्देशन दिएकाले सो दिनदेखि नेप्सेमा कारोबार हुने सूचनामा उल्लेख छ ।

जेन-जी युवा आन्दोलनको कारण भदौ २४ गतेदेखि नेप्सेमा सेयर कारोबार भएको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्