समय : ०८:५४ pm | बुधबार , चैत्र ११ गते २०८२

बुधबार र बिहीबार शेयर कारोबार नहुने

अर्थ विशेष | भाद्र २५ गते २०८२

काठमाडौं । बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो।

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्