समय : ०१:०० am | बिहिबार , चैत्र ११ गते २०८२

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

अर्थ विशेष | भाद्र ५ गते २०८२

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित १९औँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले काठमाडौंको टङ्गालस्थित होलिडे इन एक्सप्रेस होटलमा दिउँसो १ बजे आईपीओ प्रस्ताव पारितसहित एजेण्डा पास गर्नेछ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र नाफा–नोक्सान हिसाबमाथि छलफल गरी अनुमोदन गरिने प्रस्ताव समेत छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्