समय : ०२:४२ am | बिहिबार , चैत्र ११ गते २०८२

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

अर्थ विशेष | भाद्र ३ गते २०८२

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३ कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार (भदौ ३ गते) देखि सूचीकृत भएको छ ।

नेप्से र कम्पनीबीच मंगलबार शेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । कम्पनीको शेयर कारोबार बुधबार (भदौ ४ गते) देखि सुरु हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्